Calender
गरिमा क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेड बिच ग्राहक सेवा विस्तार गर्ने सम्बन्धि सम्झौता
November 10, 2023

गरिमा क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेड बिच ग्राहक सेवा विस्तार गर्ने सम्बन्धि सम्झौता

गरिमा क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेड बिच ग्राहक सेवा विस्तार गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।
उत्त सम्झौता बमोजिम रिलायन्स फाइनान्स लिमिटेडको ग्राहक वर्ग/कर्मचारी/शेयरधनी तथा सम्बन्धित सबैलाई गरिमा क्यापिटल लिमिटेडको तर्फबाट डिम्याट/मेरोशेयर खाता सम्बन्धित सम्पुर्ण सेवाहरु जस्तै डिम्याट/मेरोशेयर खाता खोल्ने/नविकरण गर्ने शेयरहरुको अभौतिकीकरण गर्ने BO to BO Transfer गर्ने र लगानी व्यवस्थापन सँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने र गरिमा क्यापिटल लिमिटेडका ग्राहक वर्ग/कर्मचारी/शेयरधनी तथा सम्बन्धित सबैलार्ई रिलायन्स फाइनान्स लिमिटेडबाट बैंक खाता खोल्ने/मुद्दती/कर्जा सँग सम्बन्धित सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।
 

GO DIGITAL, Explore the unlimited

DIGITAL BANKING Experience with Reliance Finance