रिलायन्स फाइनान्स लिमिटेडले तल उल्लेखित मनी ट्रान्सफर मार्फत विभिन्न रेमिटेन्स सेवाहरू उपलब्ध गराउँदै आएको छ। रिलायन्स फाइनान्स लिमिटेडमा यी मनी ट्रान्सफरहरु मार्फत तपाईंले आफ्नो प्रियजनको मेहनतको पैसा प्राप्त गर्न सक्नुहुन्छ।
- मनी ट्रान्सफर रेमिटेन्स संवाददाताहरूमा जानुहोस्।
- तपाईहरूलाई उपलब्ध गराएको फारम भर्नुहोस्।
- पूरा नाम, ठेगाना र तपाईंको टेलिफोन नम्बर (पठाउनेको)।
- तपाईंले पठाउने रकम स्पष्ट रूपमा उल्लेख गर्नुहोस्।
- लाभार्थी/प्रापक/पाउने व्यक्त्तिको पूरा नाम, ठेगाना र टेलिफोन नम्बर उल्लेख गर्नुहोस्।
- उपलब्ध भएमा लाभार्थी/प्रापक/पाउने व्यक्त्तिको खाता नम्बर प्रदान गर्नुहोस्।
- रेमिटिङ संवाददाताले तपाईंलाई गोप्य नम्बर दिनेछ जुन नेपालमा लाभार्थी/प्रापक/पाउने (पैसा प्राप्त गर्ने व्यक्ति) लाई उपलब्ध गराइनुपर्छ।
प्रेषक/पठाउनेले दिएको गोप्य नम्बर र मूल परिचय पत्र सहित हाम्रो कार्यालयमा उपलब्ध फारम भर्नुहोस् र केही मिनेटमा पैसा प्राप्त गर्नुहोस्।