Calender

RFL नर्मल बचत खाता न्यूनतम ब्यालेन्समा लचिलोपन सहित आकर्षक ब्याज दर द्वारा समर्थित छ।

विशेषताहरु
  • न्यूनतम मौज्दात: रु १००.००
  • ब्याज दर: ४.००%
  • ब्याज पोस्टिंग: त्रैमासिक
  • निकासी र निक्षेपको लागी कुनै प्रतिबन्ध छैन
  • अनुरोधमा खाता विवरण
  • एबिबिएस बैंकिङ सेवाहरू (ABBS)
  • पहिलो वर्ष नि:शुल्क डेबिट कार्डको सुविधा

सबै ग्राहकहरूको लागि लक्षित

GO DIGITAL, Explore the unlimited

DIGITAL BANKING Experience with Reliance Finance