Calender
RFL Grand Digital Opening of 10 Branches
December 4, 2020

RFL Grand Digital Opening of 10 Branches

नेपाल राष्ट्र बैंकबाट ग बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त रिलायन्स फाइनान्स लि.ले आफ्नो कारोबार शुरु गर्दै आएको आज एघार बर्ष पुरा गरि बाह्रौ बर्षमा प्रवेश गरेको छ । यस संस्थाको बार्षिक उत्सवको अवसरमा संस्थाका अध्यक्ष श्री कुश प्रसाद मल्लीज्यूले संस्थाको नयाँ दश वटा शाखा कार्यालयहरु सितापाईला शाखा, धनगढी शाखा, महेन्द्रनगर शाखा, कोहलपुर शाखा, अत्तरीया शाखा, दमक शाखा, विर्तामोड शाखा, धुलाबारी शाखा, टाँडी शाखा र भैरहवा शाखाको डिजिटल माध्यमबाट विधिवत रुपमा उद्घाटन गर्नु भयो । यस संस्थाले प्रर्दशनीमार्ग काठमाण्डौ स्थित मुख्य कार्यालय र २० वटा शाखा कार्यालयहरुबाट सेवा पुयाउदै आएको छ ।

GO DIGITAL, Explore the unlimited

DIGITAL BANKING Experience with Reliance Finance
Accessibility Tools

Text Size

Contrast

Alignment

Color Filters

Text Spacing

Font

Cursor

Reading & Highlights









Text to Speech