रिलायन्स फाइनान्स लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि. नयाँ वानेश्वरका विचमा स्वास्थ सेवामा छुट दिने सम्बन्धमा सम्झाैता भएकाे छ ।

रिलायन्स फाइनान्स लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि. नयाँ वानेश्वरका विचमा स्वास्थ सेवामा छुट दिने सम्बन्धमा सम्झाैता सम्पन्न भएकाे छ ।
यस सम्झाैता अन्र्तगत रिलायन्स फाइनान्स लिमिटेडका समस्त ग्राहकवर्ग शयरधनी तथा कर्मचारीहरुले एभरेष्ट हस्पिटल प्रा.लि. ले प्रदान गर्ने विविध स्वास्थ सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन ।
Reliance Finance Ltd. and Everest Hospital Pvt. Ltd have entered into an agreement whereby Everest Hospital Pvt. Ltd, New Baneshwor shall provide attractive discounts to Reliance Finance accountholders, shareholders and staff on medical facilities availed from the hospital. The discounts shall be applicable on all facilities provided by Everest Hospital except OPD Services.
The agreement was signed by Mr. Anil Shrestha, Chief Executive Officer of Reliance Finance Ltd. and Mr. Shailendra Mahaseth, Medical Director of Everest Hospital Pvt. Ltd.

Leave a Reply

Your email address will not be published. Required fields are marked *