रिलायन्स फाइनान्स लिमिटेडकाे अाठाैं तथा नवाैं वार्षिक साधारण सभा सुसम्पन्न गरियाे ।

मिति २०७६/०२/२७ गते रिलायन्स फाइनान्स लिमिटेडको आठौं र नवौं बार्षिक साधारण सभाबाट श्री कुश प्रसाद मल्ली (अध्यक्ष), श्री रवि कृष्ण श्रेष्ठ (संचालक), श्री सुर कृष्ण वैद्य (संचालक), श्री उपेन्द्र बहादुर कार्की (संचालक), श्री श्वेता कक्षपती (शाक्य)(संचालक) र श्री तुलसी प्रसाद बराल (संचालक) मा निर्विरोध निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *