“संविधान दिवस २०७६” को अवसरमा रक्तदान कार्यक्रम

रिलायन्स फाइनान्स लिमिटेडद्वारा मिति २०७६ असोज ४ गते “संविधान दिवस २०७६” को अवसरमा शान्ति वाटिका, रत्नपार्क, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *