श्री गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम

रिलायन्स फाइनान्स लिमिटेडद्वारा “संविधान दिवस २०७६” को उपलक्ष्रयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गणेश माध्यमिक विद्यालय, सिन्धुपाल्चाेकका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम काे अायाेजना गरियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *