रिलायन्स फाइनान्स लिमिटेडद्वारा लायन्स क्लब इन्टरनेशनल सँगकाे सहकार्यमा स्कुल ब्याग हस्तान्तरण कार्यक्रम गरियो।

रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १० औ बर्ष पुरा गरी एघारौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा “संस्थागत सामाजिक उत्तरदायित्व” अन्तर्गत लायन्स क्लब इन्टरनेशनल सँगकाे सहकार्यमा सोलुखुम्बु जिल्लाका बिभिन्न विद्यालयहरुकाे लागी स्कुल ब्याग हस्तान्तरण कार्यक्रम  गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *