रिलायन्स फाइनान्स लिमिटेड पाेखरा शाखाद्वारा सडक बत्ती वितरण गरियो ।

रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १० औ बर्ष पुरा गरी एघारौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा “संस्थागत सामाजिक उत्तरदायित्व” अन्तर्गत पाेखरा शाखाद्वारा धारापानी, पाेखरा-५ , कास्की स्थित पाेखरेली दिदीबहिनी समूहलाई सडक बत्ती वितरण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *