रिलायन्स फाइनान्स लिमिटेड इमाडाेल शाखाद्वारा मुदिता सेवागृहलाई खाद्यान्न सामाग्री वितरण गरियो ।

रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १० औ बर्ष पुरा गरी एघारौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा “संस्थागत सामाजिक उत्तरदायित्व” अन्तर्गत इमाडाेल शाखाद्वारा इमाडाेल, नयाँ बस्ति वडा नं ६, ललितपुर स्थित मुदिता सेवागृहलाई खाद्यान्न सामाग्री वितरण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *