Calender

रिलायन्स फाइनान्स लिमिटेड माइलस्टोन:

२०२२:

  • रिलायन्स फाइनान्स लिमिटेडले पिजफायर पिज्जा क्याफे सँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
  • कम्पनीले आफ्नो १३ वर्षको सेवा सफलतापूर्वक पूरा गरेपछि बुटवल, रुपन्देहीमा २१ औं शाखा खोलेको छ ।

२०२१:

  • कम्पनीले F1Soft International Pvt मार्फत FonePay भुक्तानी प्लेटफर्ममा आफ्नो मोबाइल बैंकिङ सेवा सेवा सुरु गरेको छ ।
  • कम्पनीले आफ्नो १२ वर्षको सेवा सफलतापूर्वक पूरा गरेपछि रुपन्देहीको भैरहवामा २० औं शाखा खोलेको छ ।
  • रिलायन्स फाइनान्स लिमिटेडले एभरेष्ट हस्पिटल प्रालि, नेपाल नेशनल हस्पिटल प्रा. लि., हिमाल डेन्टल अस्पताल प्रा. लि., दृष्टि आँखा केयर सेन्टर प्रा. लि. र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. सँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

२०१९:

  • कम्पनीले आफ्नो १०वर्षको सेवा समारोह सफलतापूर्वक सम्पन्न गरी रुपन्देहीको मणिग्राममा आफ्नो १० औं शाखा खोलेको छ ।

२०१८:

  • रिलायन्स फाइनान्स लिमिटेडले EMV चिपमा आधारित डेबिट कार्ड प्रयोगमा ल्याएको छ ।

२०१७:

  • कम्पनीको नाम परिवर्तन गरी पहिलेको रिलायन्स फाइनान्स लि. कायम गरिएको छ ।

२०१३:

  • रिलायन्स फाइनान्स लिमिटेड (न्यूरोड शाखा) लोटस इन्भेष्टमेन्ट फाइनान्स लिमिटेडसँग सफल मर्जरपछि यसको पहिलो शाखा बनेको छ।
  • कम्पनीको तत्कालीन लोटस इन्भेष्टमेन्ट फाइनान्स लिमिटेडसँग मर्जर सफलतापूर्वक सम्पन्न भएको छ ।  यस पक्ष्यात, कम्पनीको नाम रिलायन्स लोटस फाइनान्स लिमिटेडमा परिवर्तन भएको छ ।

२००९:

  • रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो एटीएम (डेबिट) कार्ड सेवाहरू सञ्चालन गरेको सोही वर्ष सुरु गरेको थियो।
  • कम्पनी नेपाल राष्ट्र बैंकको इजाजतपत्र अन्तर्गत र कम्पनी ऐन, २००६ बमोजिम रिलायन्स फाइनान्स लिमिटेडको नाममा स्थापना भएको हो ।
     

GO DIGITAL, Explore the unlimited

DIGITAL BANKING Experience with Reliance Finance