RFL 9th Anniversary Celebration

रिलायन्स फाइनान्स लिमिटेडले नवाै वर्ष पार गरी दशाैँ वर्षमा प्रबेश गरेकाे सुखद अवसरमा यस यात्रामा सदैब साथ दिनुहुने तथा यस फाइनान्स प्रति अास्था, भराेसा, विश्वास एवं सहयाेग प्रकट गर्नुहुने अादरणीय ग्राहक तथा सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै अागामी दिनहरूमा अझै सबल, अत्याधुनिक, गुणस्तरीय र शुलभ वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबध्ढता व्यक्त गर्दछाैँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *