रिलायन्स फाइनान्स लिमिटेडद्वारा द्वन्द पीडित तथा अपाङ्ग समाज–नेपाललाई खाद्यान्न सामाग्री तथा आवश्यक भौतिक सामाग्री वितरण

रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १० औ बर्ष पुरा गरी एघारौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा “संस्थागत सामाजिक उत्तरदायित्व” अन्तर्गत काठमाण्डौ जिल्ला सलम्बुटार साँखु, काठमाण्डौ स्थित द्वन्द पीडित तथा अपाङ्ग समाज–नेपालमा आश्रीत गरिब तथा निमुखा घरबार विहिन सुस्त मनस्थिती भएका बालबालिकालाई खाद्यान्न सामाग्री तथा आवश्यक पर्ने भौतिक सामाग्री वितरण गर्ने कार्य सम्पन्न गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *