रिलायन्स फाइनान्स लिमिटेडद्वारा द्वन्द पीडित तथा अपाङ्ग समाज नेपाललार्इ खाधान्न सामाग्री वितरण कार्यक्रम सम्पन्न गरीयाे ।

रिलायन्स फाइनान्स लिमिटेडले नवाै वर्ष पार गरी दशाैँ वर्षमा प्रबेश गरेकाे सुखद अवसरमा साँखु अवस्थित द्वन्द पीडित तथा अपाङ्ग समाज नेपाललार्इ खाधान्न सामाग्री वितरण कार्यक्रम सम्पन्न गरियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *